विष्णु गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका)नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नंमा पर्ने एक स्थानीय तह हो । सर्लाही जिल्लाको २० स्थानीय तह मध्ये विष्णु गाउँपालिका मध्यमाञ्चल विकास क्षेत्रमा अवस्थीत दक्षिणको सिमावर्ती गाउँपालिका हो । यसको पूर्वमा कौडेना गाउँपालिका, उत्तरमा कौडेना गाउँपालिका र गोडैता नगरपालिका, दक्षिणमा भारतीय सीमा
आज बिष्णु गाउँपालिकाको कार्यालयमा नेपाल सरकारका शाखा अधिकृत श्री प्रमोद कुमार ठाकुरज्यूले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गर्नुभएको छ। गाउँपालिका परिवार उहाँलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
photo
छोटो सुची तथा परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना।