FAQs Complain Problems

बजेट तथा कार्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

गाउँसभा बैठकमा बजेट पेश भई पारित भएको जानकारी

८१/८२ 01/31/2025 - 19:42 PDF icon गाउँसभा बैठकमा बजेट पेश तथा पारित २०८१-८२

आ.व २०८०/८१ को लागि सभामा बजेट पेश भइ पारित भएको सम्बन्धि जानकारी

७९-८० 06/27/2023 - 07:40

आ.व. २०८०/८१ को बजेट सभामा पेश गरिएको जानकारी सम्बन्धमा

७९-८० 06/26/2023 - 06:13

गाउँ सभामा बजेट पेश तथा परित सम्बन्धमा

७९-८० 01/19/2023 - 09:08

जेष्ठ महिनाको खर्चको फाँटवारी

७८-७९ 07/17/2022 - 15:15 PDF icon जेष्ठ २.PDF, PDF icon जेष्ठ १.PDF

फाल्गुन महिनाको खर्चको फाँटवारी.१

७८-७९ 07/12/2022 - 13:32

यस विष्णु गाउँपालिकाको वडा न.३ का घर धुरीहरुलाई यस विष्णु गाउँपालिका का प्रमुख श्री जवाहरलाल यादव ज्यु र उप-प्रमुख श्रीमति उषादेवी ज्युको प्रमुख उपस्थितिमा ग्यासचुल्हो सेट वितरण गरियो ।

७८-७९ 02/22/2022 - 14:39

चौमासिक खर्च प्रतिवेदन

७८-७९ 01/28/2022 - 15:13 PDF icon lekha.PDF, PDF icon lekha1.PDF

गाँउसभामा पेश भएको बजेट

७७/७८ 06/28/2021 - 08:49

वार्षिक स्वीकृत कार्यक्रम आ.व.२०७५/७६ वार्ड ३

७५/७६ 02/18/2019 - 12:18 PDF icon वाड ३.PDF

Pages

जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउँ पालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउँपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, गाउँक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउँपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउँपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , बिष्णु गाउँपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।