जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउँ पालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउँपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, गाउँक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउँपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउँपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , बिष्णु गाउँपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

 

 

योजना तथा परियोजना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

जनता तेज नारायण दयावती मा.वि,पकडी,फेन्हारा र मा.वि.मधुवन मा महिला शिक्षिका र छात्रा हरु लाइ स्यानिटरी प्याड वितरण कार्यक्रम |

७७/७८ 01/13/2021 - 10:39

बोलपत्र स्वीकृत गर्ने बारेको आशयको सुचना |

७७/७८ 01/13/2021 - 10:09

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पौष २२ गते बाट योजनास्थल मा खटाउन गरिएको निर्णय |

७७/७८ 01/12/2021 - 10:53 PDF icon CamScanner 01-12-2021 10.49.48.pdf

श्रि माध्यमिक विधालय मधुवन विश्वनाथपुर-४ मा कक्षा को कक्षा सञ्चालनको उदघाटन कार्यक्रम

७७/७८ 12/15/2020 - 07:31

श्रि माध्यमिक विधालय मधुवन विश्वनाथपुर-४ मा कक्षा को कक्षा सञ्चालनको उदघाटन कार्यक्रम

७७/७८ 12/15/2020 - 07:30

आधारभूत स्वास्थ्य सेवा केन्द्र उदघाटन

७७/७८ 12/14/2020 - 17:17

वार्षिक स्वीकृत कार्यक्रम आ.व.२०७५/७६ गाउँपालिका स्तरीय

७५/७६ 02/18/2019 - 12:33 PDF icon गाउँपालिका योजना.PDF

वार्षिक स्वीकृत कार्यक्रम आ.व.२०७५/७६ वार्ड ८

७५/७६ 02/18/2019 - 12:32 PDF icon वाड ८.PDF

वार्षिक स्वीकृत कार्यक्रम आ.व.२०७५/७६ वार्ड ७

७५/७६ 02/18/2019 - 12:32 PDF icon वाड ७.PDF

वार्षिक स्वीकृत कार्यक्रम आ.व.२०७५/७६ वार्ड ६

७५/७६ 02/18/2019 - 12:31 PDF icon वाड ६.PDF

Pages