FAQs Complain Problems

जवाहरलाल यादव

टोल: 
सिमरा
फोटो: 
मोबाईल: 
९८५४०३९५३९
लिङ्ग: 
पुरुष
आमाको नाम: 
भोलिया देवी
बाबुको नाम: 
मोहीत राय
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
इन्दु यादव
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
आर्टस
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सर्लाही
प्रदेश: 
प्रदेश नं २
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
सितामडी विहार
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

श्री देवधारी मा.वि.सुन्दरहरुवाट २०३४ मा ने.वि.संघ जिल्ला सदस्य भई काम गरेको, २०३६ सालमा बहुदलिय प्रजातन्त्रको लागि ने.वि.संघको नेतृत्वगरी संघर्ष गरेको, २०३८ सालमा ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उपसभापति पदमा निर्वाचित भई  ने.वि.संघको तर्फवाट उपसभापतिमा विजयी भई काम गरेको, २०४४ सालमा गा.वि.स.अध्यक्ष पदमा निर्वाचित भई कामकाज गरेको, २०४६ सालको जन आन्दोलनमा नेपाली काँग्रेस पार्टीको मुलधारमा आई नेतृत्वदायी काम गरेको, राष्ट्रिय महाधिवेशनमा नेपाली काँग्रेस पार्टीको २०४८ सालमा कल्व गुढी झापा विर्तामोडमा  सदस्य भई कामकाज गरेको, जिल्ला सर्लाही रेडक्रसको सदस्य भई कामकाज गरेकोे, २०४८ देखि लगातार २०६२ महासमिति सदस्य सहभागी भएको , महाधिवेशन तथा महा समिति सदस्य भई पार्टीको  मुलधारमा काम गरेको, २०४९ सालको स्थानीय निकायको गा.वि.स. सिमरा को काँग्रेस पार्टीको तर्फ गा.वि.स. सिमराको नेपाली काँग्रेस पार्टीको तर्फ गा.वि.स. अध्यक्ष पदमा निर्वाचित भई कामकाज गरेको, २०७५ सालमा नेपाली काँग्रेस पार्टीको महा समिति सदस्य रहेको २०७४ सालमा विष्णु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको, गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्य रहेको |

जन्म मिति (वर्ष): 
२०१९
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: 

जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउँ पालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउँपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, गाउँक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउँपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउँपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , बिष्णु गाउँपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।