श्री देवधारी मा.वि.सुन्दरहरुवाट २०३४ मा ने.वि.संघ जिल्ला सदस्य भई काम गरेको, २०३६ सालमा बहुदलिय प्रजातन्त्रको लागि ने.वि.संघको नेतृत्वगरी संघर्ष गरेको, २०३८ सालमा ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उपसभापति पदमा निर्वाचित भई ने.वि.संघको तर्फवाट उपसभापतिमा विजयी भई काम गरेको, २०४४ सालमा गा.वि.स.अध्यक्ष पदमा निर्वाचित भई कामकाज गरेको, २०४६ सालको जन आन्दोलनमा नेपाली काँग्रेस पार्टीको मुलधारमा आई नेतृत्वदायी काम गरेको, राष्ट्रिय महाधिवेशनमा नेपाली काँग्रेस पार्टीको २०४८ सालमा कल्व गुढी झापा विर्तामोडमा सदस्य भई कामकाज गरेको, जिल्ला सर्लाही रेडक्रसको सदस्य भई कामकाज गरेकोे, २०४८ देखि लगातार २०६२ महासमिति सदस्य सहभागी भएको , महाधिवेशन तथा महा समिति सदस्य भई पार्टीको मुलधारमा काम गरेको, २०४९ सालको स्थानीय निकायको गा.वि.स. सिमरा को काँग्रेस पार्टीको तर्फ गा.वि.स. सिमराको नेपाली काँग्रेस पार्टीको तर्फ गा.वि.स. अध्यक्ष पदमा निर्वाचित भई कामकाज गरेको, २०७५ सालमा नेपाली काँग्रेस पार्टीको महा समिति सदस्य रहेको २०७४ सालमा विष्णु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको, गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्य रहेको |
जवाहरलाल यादव
टोल:
सिमरा
फोटो:
मोबाईल:
९८५४०३९५३९
लिङ्ग:
पुरुष
आमाको नाम:
भोलिया देवी
बाबुको नाम:
मोहीत राय
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
इन्दु यादव
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
स्नातक तह
अध्ययनको विषय:
आर्टस
राजनीतिक दल:
नेपाली काँग्रेस
विदेश भ्रमण:
चीन
भारत
वडा नं:
६
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
सर्लाही
प्रदेश:
प्रदेश नं २
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
सितामडी विहार
अध्ययन गरेको देश:
भारत
राजनीतिक अनुभव:
जन्म मिति (वर्ष):
२०१९
जन्म मिति (महिना):
१
जन्म मिति (गते):
१
इमेल: