मिति २०७८/०९/०४ देखि यस विष्णु गाउँपालिकामा मातदाता नामावली दर्ता कार्यक्रम सुरु भएको जानकारी यहाँ हरु सम्पूर्णमा गराईन्छ,१६ वर्ष उमेर पुगेर नेपाली नागरिकता प्राप्त गरेका तथा यस अघि नामावली दर्तामा छुटेका सबैले तपशिल मिति र समयमा यस गाउँपालिकाको कार्यालय आई मतदाता नामावली दर्ता गराई आफ्नो भोट हाल्न पाउने अधिकार सुनिश्चित गराउनु हुन यस गाउँपालिका भित्र बसोबास गर्ने सबै लाई अनुरोध गरिन्छ ।
तपशिल
वार्ड न. ५ र ६ को ४ गते देखि ८ गते सम्म
वार्ड न. १ र २ को ९ गते देखि १० गते सम्म
वार्ड न. ३ र ४ को ११ देखि १३ गते सम्म
वार्ड न. ७ र ८ को १४ गते देखि १५ गते सम्म