FPAN NEPAL तथा विष्णु गाउँपालिकाको संयुक्त प्रयासमा दुई दिने नि:शुल्क एकीकृत परिवार नियोजन बन्ध्याकरण शिविर आज मिति २०७८/०८/२१ गते देखि यस विष्णु गाउँपालिकाका अधक्ष्य श्री जवाहरलाल यादव ज्युको उपस्थितिमा शुभ मुहर्त हुदैँ सुरु भएको छ, शिविरमा सहभागी भई स्वास्थ्य लाभ उठाउनु हुन अनुरोध गरिन्छ ।